१४ जेठ, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संसोधन विधेयकलाई समर्थन गर्ने भएको छ ।
राप्रपाका अध्यक्षत्रय सहित आज बसेको बैठकले निशान छाप परिवर्तन गर्नका लागि संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

वि.सं.२०७७ जेठ १४ बुधवार १५:११ मा प्रकाशित






























