back
CTIZAN AD

बुटवल उपमहानगरपालिकाको पसल खोल्ने सम्बन्धी जरुरी सूचना

वि.सं.२०७७ जेठ १४ बुधवार

807 

shares

१४ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाले पसल खोल्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै स्टेशनरी पसलहरु आइतबार, मंगलबार र बिहिबार बिहान ९ बजेदेखि दिनको २ बजेसम्म लकडाउन आचारसंहिता पालना गरेर खोल्न आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमणको विषम परिस्थितिमा शैक्षिक सत्र २०७७ सालमा विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री वितरण गर्न आवस्यक भएको भन्दै उक्त सूचना जारी गरेको हो ।

वि.सं.२०७७ जेठ १४ बुधवार १५:३१ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...