back
CTIZAN AD

तत्काल नेपाल जानुपर्ने भनेर फारम भरेकाहरुलाई नेपाली दूतावास बहराइनको सूचना

वि.सं.२०७७ जेठ १४ बुधवार

828 

shares

१४ जेठ, काठमाण्डौं । नेपाली दूतावास बहराइनले नेपाल जान चाहेको भनेर फारम भर्नेहरुका लागि सूचना जारी गरेको छ ।

कोरोना भाइरस कोभिड-१९ का कारण समस्यामा परेका नेपालीको समस्या समाधानका लागि दूतावासद्धारा जारी गरिएको फारम भर्ने क्रममा कतिपय नेपालीले फारम भरेको तर उनीहरुले दिएको फोन नम्बरमा फोन गर्दा सम्पर्क हुन नसकेको भन्दै दूतावासले दूतावासका कर्मचारी र दूतावासमा फोन गरेर यथाशिघ्र जानकारी गराउन आग्रह गरिएको छ ।

‘दूतावासले जारी गरेको निम्न लिंकमार्फत् सार्वजनिक गरेकोमा सोको आधारमा तत्काल नेपाल जानुपर्ने भनि फारम भरिएको तर सो फारम भर्दा उपलब्ध भएका कतिपय मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको । नेपाल तत्काल जानुपर्ने भनेको तर राजदूतावासबाट सम्पर्क हुन नसकिएकाले तपसिल बमोजिमको ठेगानामा यथाशिघ्र सम्पर्क गरि जानकारी गराउनु हुन अनुरोध छ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

दूतावासका अनुसार दूतावासको टेलिफोन नम्बर १७७२-५५८३, श्रम सहकारी दामोदर दाहाल ३२०९५०४१, शकिल अहमद शेख ३५४२७७१७ र गोपि विक्रम भट्टराईको ३५५४७९५१ निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

वि.सं.२०७७ जेठ १४ बुधवार २०:४९ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...