back
CTIZAN AD

कोरोना भाइसको संक्रमणबाट ललितपुरमा एकको मृत्यु

वि.सं.२०७७ जेठ १५ बिहीवार

675 

shares

१५ जेठ, काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्र्वर गेलालले ललितपुर बंगमतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको भनेर पुष्टि गरेका हुन । मृत्यु भएका व्यक्ति कलेजोका बिरामी थिए ।

उनको निधन बुधबार साँझ किष्ट अस्पतालमा भएको हो । उनी जेठ ११ गते अस्पताल भर्ना भएका थिए भने उनको स्वाब जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो । उनको शब कार्यविधिअनुसार व्यावस्थापन गरिने छ भनेर ललितपुर स्वास्थ्य प्रमुख डा खगेश्र्वर गेलालले भनेका छन ।

त्यसैगरी नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

वि.सं.२०७७ जेठ १५ बिहीवार ०६:३६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...