back
CTIZAN AD

सलमान खानले दिए प्रहरीलाई एकलाख सेनिटाइजर र मास्क

वि.सं.२०७७ जेठ १९ सोमवार

693 

shares

१९ जेठ, काठमाण्डौं । बलिउड अभिनेता सलमान खानले प्रहरीलाई १ लाख सेनिटाइजर र मास्क वितरण गरेका छन् ।

अभिनेता खानले मुम्बई प्रहरीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

खानले अग्रपंक्तिमा रहेर सधै खटिरहने प्रहरीहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेकोले उनीहरु सुरक्षित राख्नका लागि स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।

उनले मुम्बई प्रहरीसँग समन्वय गरेर प्रहरीको माग बमोजिम आफू ब्रान्ड एम्बेस्डर रहेको कम्पनी फेस्टको तर्फबाट सेनिटाइजर वितरण गरेका हुन् । सेनिटाइजरले प्रहरीलाई धेरै हदसम्म सुरक्षित बनाउने विस्वास सल्मानले गरेका छन् ।

वि.सं.२०७७ जेठ १९ सोमवार ०९:१२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...