back
CTIZAN AD

राजिब गान्धी खेल रत्न अवार्डको लागि बीसीसीआईले पठायो रोहित शर्माको नाम

वि.सं.२०७७ जेठ १९ सोमवार

846 

shares

१९ जेठ, काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल र्बोड (बिसीसीआई) ले २०२० को राजिब गान्धी खेल रत्न अवार्डको लागि रोहित शर्माको नाम पठाएको छ । त्यसैगरि शिखर धवन र इशांत शर्माको नाम अर्जुन अर्वाडको लागि पठाएको छ भने भारतीय महिला क्रिकेट टिमबाट अलराउण्डर दिप्ती शर्माको नाम अजुर्न अवार्डका लागि  बिसीसीआईले पठाइएको छ ।

जनवरी २०१६ देखी डिसेम्बर २०१९ सम्मको प्रदशन हरेर यो अर्वाड दिइने छ । अजुर्न अर्वाडको लागि शिखर धवनको नाम २०१८ मा नि पठाइएको थियो ।

१९९८ मा सचिन तेन्दुलकर, २००८ मा महेन्द्र सिंह धोनी र २०१८ मा विराट कोहलीलाई राजिव गान्धी खेल रत्न अवार्डबाट सम्मान दिएको थियो ।

वि.सं.२०७७ जेठ १९ सोमवार ११:०५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...