back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो

वि.सं.२०७७ जेठ २१ बुधवार

711 

shares

२१ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट बुधबार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।

स्टोक भएर जेठ १३ गते काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएर अप्रेसन गरिएका उनमा जेठ १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनको थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उनको आज मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि, ललितपुर, दैलेख, बाँके, गुल्मी, बाजुरा, अर्घाखाँची, विरगन्ज र सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनीहरुमा मृत्युहुनेमा ७ पुरुष, १ बालिका र एक महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ २१ बुधवार १८:३४ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...