back
CTIZAN AD

सरकार बिरुद्ध बालुवाटारमा यूवाहरुको प्रदर्शन(फोटो फिचर)

वि.सं.२०७७ जेठ २९ बिहीवार

816 

shares

२९ जेठ, काठमाडौं । बिहिबार यूवाहरुको एक समूहले राजधानीको भाटभटेनी अगाडी प्रदर्शन गरेको छ । स्वतस्फूर्त निस्किएका यूवाहरुले बिहान ११ बजे भाटभटेनीदेखि चिनियाँ दुतावाससम्म सडकको दुई किनारमा उभिएर बिभिन्न प्लेकार्ड बोकी सरकार बिरुद्ध प्रदर्शन गरिरहेका छन । प्रदर्शमा विद्यार्थी, व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेकोछ ।

मंगलबार पनि यूवा तथा व्यवसायीहरुको समुहले बालुवाटारमा प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । बुधबार मात्र संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सरकारले राम्रे काम गरि रहेको बताएका थिए । प्रधानमन्त्रीको सम्बोधनमा यूवाहरु आश्वस्त हुन नसकेको प्रदर्शन कारीहरुलेबताएका छन ।

तस्विरः राजेन्द्र वराल/संसारन्युज

वि.सं.२०७७ जेठ २९ बिहीवार १२:०५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...