back
CTIZAN AD

कैलाशकुटको प्रमुखमा नारायण पौडेल नियुक्त

वि.सं.२०७७ असार ७ आइतवार

882 

shares

७ असार, काठमाडौँ । अर्घाखाँचीका नारायणप्रसाद पौडेल काठमाडौँस्थित कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुखमा नियुक्त भएका छन् ।
लामो समय अध्यापन, पर्यटन व्यवसाय तथा समाजका विभिन्न संघसंस्थामा नेतृत्व दिँदै आएका पौडेल २०६४ देखि सोही क्याम्पसमा नियमित अध्यापन गर्दै आएका थिए ।

नेपाल पब्लिक क्याम्पस महासंघको उपमहासचिव, ग्रामिण खानेपानी फण्ड वोर्डको वोर्ड सदस्य, काठमाडौ महानगरपालिकाको प्राइभेट–पब्लिक पार्टनरशिपको वोर्ड सदस्य, साना तथा मझौला उद्योग व्यवसायी महासंघको उपाध्यक्ष, राष्ट्रिय खेलकुद परीषद्को सदस्य, दिगो पर्यटन सहकारीको वोर्ड सदस्य लगायत ३ दर्जन बढी संघसंस्थामा सक्रियता देखाउँदै आएका र एक दर्जन संस्थामा नेतृत्व समेत प्रदान गर्दै आएका पौडेल ‘कलेज रिडर’ पत्रिकाको प्रधान सम्पादक समेत हुन् ।

शिक्षालाई जनजीवनसँग जोड्नु पर्छ भन्ने विचार व्यक्त गदै आएका पौडेलले ‘कैलाशकुट बहुमुखी क्याम्पस’ को सबल नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७७ असार ७ आइतवार २०:०० मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...