back
CTIZAN AD

दोश्रो चरणको चार्टड उडानमार्फत् आज कतारबाट १४५ नेपाली देश फर्किए

वि.सं.२०७७ असार ९ मंगलवार

786 

shares

९ असार, कतार । कतारमा रहेका कोरोना प्रभावित तथा विभिन्न जरुरी कामले नेपाल फर्किनु पर्ने नेपालीहरुमध्ये १४५ जना आज दोश्रो चरणको चार्टड उडानमार्फत् स्वदेश फर्किएका छन् ।

नेपाली दूतावास कतारका अनुसार आज नेपाल फर्किने १४५ जनामा १ गर्भवतीसहित ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।

उनीहरु हिमालयन एयरलाइन्सको HIM 5632  को चार्टड उडानमार्फत् दोहा हुँदै काठमाण्डौं फर्किएको नेपाली दूतावास कतारले जनाएको छ ।

नेपाल एयरलाईन्सको चार्टड उडानमार्फत कतारबाट १४९ नेपाली देश फर्किए

वि.सं.२०७७ असार ९ मंगलवार १०:५० मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...