back
CTIZAN AD

समाजवादी फोरमको अध्यक्षमा यादव निर्वाचित

वि.सं.२०७३ पुस १२ मंगलवार

972 

shares

 १२ पुस,विराटनगर । सङ्घीय समाजवादी फोरम नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव निर्वाचित हुनुभएको छ ।

विराटनगरमा सोमबार साँझ सम्पन्न भएको प्रथम एकता अधिवेशनबाट यादवले ४४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रमोद शर्माले ७१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी गराउनुभयो ।
निर्वाचित अध्यक्षले सचिव, सहसचिव र कोषाध्यक्षसमेत गरी ५१ जनालाई मनोनीत गर्ने व्यवस्था छ । पार्टीको विधानअनुसार कार्यसमिति ९१ सदस्यीय हुने सो पार्टीले जनाएको छ ।

मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस क्षेत्री एकता समाज पार्टीबीच एकता भएर सङ्घीय समाजवादी फोरम नेपाल पार्टी गठन भएपछि यादव मोरङको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०४:५३ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...