back
CTIZAN AD

३० वर्ष पछि लिभरपुलले प्रिमियर लिगको उपाधि जित्दा पारस खड्काले गरे यस्तो ट्वीट

वि.सं.२०७७ असार १२ शुक्रवार

903 

shares

१२ असार, काठमाडौँ । नेपाली क्रिकेट टिमका पुर्वकप्तान पारस खड्का प्रिमियर लिगको टिम लिभरपुलको ठुलो समर्थक हुन । पारसले आफुलाई मनपर्ने टिम लिभरपुलले ३० वर्ष पछि उपाधि जित्दा ट्वीटर मार्फत ट्वीट गर्दै खुसी साटेका छन । ३० वर्ष देखिको प्रतिक्षा समाप्त भएको छ भनेर भनेका छन पारस खड्काले ट्वीटर मार्फत ट्वीट गर्दै भनेका छन ।

गए राति भएको खेलमा चौथो स्थानमा रहेको चेल्सीले दास्रो स्थानमा रहेको म्यानचेटर सिटिलाई २-१ गालको अन्तरले हराएपछि लिभरपुल ७ खेल बाँकी रहदैँ उपाधि जित्न सफल भएको हो । लिभरपुलले ११९० पछि पहिलो पटक घरेलु उपाधि जितेको हो ।

वि.सं.२०७७ असार १२ शुक्रवार १४:५३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...