back
CTIZAN AD

काठमाडौंमा कस्तो घर हुनेले कति कर तिर्ने ? यस्तो छ महानगरको मुल्यांकन मापदण्ड

वि.सं.२०७७ असार १२ शुक्रवार

1.5K 

shares

१२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८को आर्थिक विधेयकमार्फत भवनको मुल्यांकन दर निर्धारण गरेको छ । महानगरले भवनको बनावटको आधारमा भवनको मुल्यांकन दर कायम गरेको हो ।

महानगरले घरको बनौटको आधारमा मूल्यांकन फरक–फरक कायम गरेको छ । जहाँ काँचो माटोले बनेको घरको फरक र आरसीसी घरको फरक मुल्यांकन हुनेछ ।

महानगरले तोके अनुसार काँचो माटोले बनाएको घरलाई प्रति वर्गफीट १ हजार ५ सय छ भने आर.सी.सी. फ्रेम स्ट्रक्चर भवनलाई प्रति वर्गफीट २ हजार ६ सय छ । यसरी मूल्यांकन गर्दा काँचो माटोले बनाएको ३ हजार वर्गफिटमा निर्माण भएको घरको मूल्याकंन ४५ लाख रुपैयाँ हुन आउँछ भने त्यति नै क्षेत्रफलमा बनाइएको आर.सी.सी.को मूल्यांकन ७८ लाख रुपैयाँ आउनेछ ।

महानगरले भित्रबाहिर इट्टा भएको घर र प्रि फ्याब भवन तथा गोदाम भवनलाई प्रति वर्गफीट १ हजार ८ सय तोकेको छ । त्यस्तै महानगरले सिमेन्टले बनाएको इट्टा प्रयोग गरिएको घरलाई प्रति वर्गफीट २ हजार ३ सय र स्टील स्ट्रक्चर (ट्रस) भवनलाई प्रति वर्गफीट २ हजार ४ सय तोकेको छ ।

यस्तो छ मूल्यांकन दर

वि.सं.२०७७ असार १२ शुक्रवार १५:५७ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...