back
CTIZAN AD

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघ्यो ५ लाख भन्दा बढिको मृत्यु

वि.सं.२०७७ असार १४ आइतवार

783 

shares

१४ असार, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड नाघेको छ ।

अहिलेसम्म विश्वभरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १ करोड ८१ हजार ५ सय ४५ पुगेको छ । त्यसैगरी कोरोना भाइरसबाट मृत्युहनुको संख्या ५ लाख १ हजार २ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ७६ हजार ५ सय ६८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छन ।

वि.सं.२०७७ असार १४ आइतवार ०८:२२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...