back
CTIZAN AD

मुस्ताङका पहिलो संक्रमित ८३ वर्षीय वृद्धले कोरोनालाई जितेर घर फर्किए

वि.सं.२०७७ असार १७ बुधवार

816 

shares

१७ असार, काठमाण्डौं । मुस्ताङका पहिलो तथा एकमात्र कोरोना संक्रमित ८३ वर्षीय वृद्धले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको आइसोलेशनमा उपचाररत उनी मंगलबारका कोरोना संक्रमणबाट मुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।

उपचारबाट निको भएर ८३ वर्षीय बृद्ध डिस्चार्ज भएसँगै मुस्ताङ जिल्ला अब मंगलबारदेखि कोरोना शून्य भएको छ ।

तस्बिरः टिकाराम भण्डारी, मुस्ताङ

वि.सं.२०७७ असार १७ बुधवार ०७:४१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...