back
CTIZAN AD

तोकिएको भन्दा बढि रकममा जमैका तलैवाजले भित्रायो सन्दिपलाई आफ्नो टिममा

वि.सं.२०७७ असार २३ मंगलवार

762 

shares

२३ असार, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौँ संस्करणमा सन्दिप लामिछाने खेल्ने पक्का भएका छन । सिपिएलको आठौँ संस्करणमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले जमैका तलैवाजबाट खेलने भएका छन ।

कोेरोना भाइरसका कारण गत साता भएको सिपिएलको भर्चुअल ड्राफ्टमा सन्दिप लामिछानेलाई जमैका तलैवाजले अफ्नो टिममा छिनोट गरेको छ ।

इएसपिएनक्रिकइन्फोका अनुसार सन्दिप लामिछानेलाई जमैका तलैवाजले १ लाख ३० हजार अमेरीकी डलर (करिब १ करोड ५४ लाख ८१ हजार ६ सय २२) मा आफ्नो टिममा अनुबन्ध गरेको छ । ड्राफ्ट हुनुअघि सन्दिपको मुल्य ९० हजार अमेरीकी डलर तोकिएको थियो ।

सन्दिप लामिछानेले २०१९ को सिपिएलमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले २०१९ को सिजनमा बार्बाडोस ट्राइडेन्ट्सबाट ६ खेल खैल्दैँ ८ विकेट लिएका थिए ।

यस वर्षको सिपिएल भने अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने भनिएको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १०:२४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...