back
CTIZAN AD

मेयरले यस्तो लेखे मृत्युको नोट

वि.सं.२०७७ असार २६ शुक्रवार

696 

shares

२६ असार  । दक्षिण कोरियाको राजधानी सियोलका ६५ वर्षीय मेयर पार्क वोन मृत अवस्थामा भेटिएका छन् ।  बिहिबारदेखि हराइरहेका मेयर वोनको खोजि गर्ने क्रममा शुक्रबार बिहान प्रहरीले मृत अवस्थामा भेटेको हो ।

दुई वर्ष अगाडि सँगै काम गरेकी एक महिला सेक्रेटरीले आफूमाथि दुव्यर्वहार भनि पार्कको विरुद्धमा उजरी गरेपछि उनी तनाव रहने गरेको जनाइएको छ ।

सत्तारुढ डेमोक्रेटिक पार्टीका सदस्य रहँदै तेस्रो कार्यकाल सम्हालेका उनी आफ्नो पार्टीबाट भावी रास्ट्रपतिको दरिलो दावेदार नेता समेत रहेको एनआरएनए कोरियाका संस्थापक अध्यक्ष विनोद कुँवरले जनाएका छन् ।  उनले सुसाइड नोटमा अहिलेसम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद परिबार र सबैमा क्षमा” भनी लेखेको पनि कुँवरले बताएका छन् ।

उनी हराएको भन्दै परिवारले बिहिबार नै प्रहरीमा रिपोर्ट हालेका थिए । उनी हराएसँगै उनको फोन बन्द रहेको थियो । पुलिस अधिकारीहरूका अनुसार मेयर पार्क रहने सियोलको सुंगबुकका छरछिमेकसँग सोधपुछ गरेको थियो भने उनको मोबाइल फोनको अन्तिम सिग्नल रहेको ठाउँ पता लगाएर खोजि भएको थियो । उनको शब घर नजिकैको एक जंगलको डिस्कोमा भेटिएको थियो ।

उनकी छोरीले बुबाको खोजीमा बेवास्ता गरिएको भन्दै पुलिसलाई आरोप समेत लगाएकी थिइन् । प्रहरीले उनको मृत्युको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार ११:३५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...