back
CTIZAN AD

को-को छन त सन्दिप आवद्ध टिम जमैका तलैवाजमा

वि.सं.२०७७ असार २९ सोमवार

879 

shares

२९ असार, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौँ संस्करणमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने जमैका तलैवाजबाट खेल्ने भएका छन । सिपिएलको ड्राफ्टमा जमैका तलैवाजले सन्दिप लामिछानेलाई १ लाख ३० हजार अमेरीकी डलरमा अनुबन्ध गरेको थियो ।

यस वर्षको सिपिएल भने अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने छ ।

सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजमा आन्द्रे रसल, कार्लोस ब्रेथवेट, ओशेन थोमश, रोभम्यान पोवेल जस्ता वेस्टइंडिजका दिग्गज खेलाडी रहेका छन ।

सिपिएल २०२० को लागि जमैका तलैवाजको टिम यस प्रकारको रहेको छ :
तबराइज शम्सी, सन्दिप लामिछाने, ग्लेन फिलिप्स, आसिफ अली, रायन पर्सउड, आन्द्रे रसल, कार्लोस ब्राथवेट, चाडविक वाल्टन, रोभम्यान पावेल, ओशेन थोमश, फिडेल एडवर्ड्स, प्रेस्टन म्याक्सविन, आन्द्रे म्याकार्थी, निकोलस किर्टन, जेभोर रोयल, एनकेरुमा बोनर, भिरास्यामी परमल,

वि.सं.२०७७ असार २९ सोमवार १५:३४ मा प्रकाशित

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...