back
CTIZAN AD

बेलायतमा एक नेपाली युवाको मृत्यु

वि.सं.२०७३ पुस १४ बिहीवार

1K 

shares

bhandari

बेलायतमा बाग्लुङ गल्कोटका युवाले ज्यान गुमाएका छन् ।  बेलायतको बर्मिङघममा बसोबास गर्ने बाग्लुङ गलकोटका २० वर्षीय निशान भण्डारीले ज्यान गुमाएको स्थानीय समाजसेवी नविन सापकोटाले बताएका छन् ।
साथीहरुसँग फुटवल खेल्ने क्रममा अचानक ढलेका भण्डारीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
बाग्लुङको गलकोट घर भएका भण्डारी आफ्ना बुवाआमासँगै बस्दै आएका थिए । उनको शव स्थानीय स्यान्डबेल वेष्टर्बमवीच हस्पिटलमा राखिएको छ ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०४:२७ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...