back
CTIZAN AD

चारदिनका लागि युएई गएकी ‘नागिन गर्ल’ चारमहिना उतै फसिन्

वि.सं.२०७७ असार ३० मंगलवार

729 

shares

भारतीय टेलिसिरियल ‘नागिन’ बाट चर्चा कमाएकी अभिनेत्री मोनि रोय ४ महिनादेखि आवुधावीमा फसेकी छन् । तर, उनलाई सोमबार भने लन्डन जाने मौका जुरेको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण भारत फर्किन नपाएकी उनी सोमबार आवुधावीबाटै लन्डन गएकी हुन् । उनले एक प्रोजेक्टको कामका लागि लन्डन जान लागेको इन्स्टाग्राममा लेखेकी छन् ।

चारदिनको लागि एक म्यागेजिनका लागि फोटो शुटका लागि आवधुावी गएकी उनी चार महिना आवुधावीमै रोकिएकी हुन् ।

आवुधाविमा रोकिएकी उनले भनेकी छन्, ‘मेरो प्रोजेक्ट शुटको टाइम १५ अप्रिलमा थियो । मलाई पूरै दुनिया लकडाउन हुन्छ भन्ने केही थाहा थिएन । म आवुधाविमा केवल चारदिनका लागि ल्याएको कपडासहित फसेँ ।’

मोनीको आगामी प्रोजेक्टमा आयान मुर्खजीको फिल्म ब्रह्मास्त्रमा देखिने भएकी छन् । उक्त फिल्ममा रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका हुनेछ ।

वि.सं.२०७७ असार ३० मंगलवार १५:१३ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...