back
CTIZAN AD

दीपाश्री माथि निरन्तर गाली बर्सन थालेपछि राजेश हमालले गरे भिडियोमार्फत् यस्तो अपिल

वि.सं.२०७७ असार ३१ बुधवार

699 

shares

एक टेलिभिजन कार्यक्रममा चलचित्रकर्मी दीपाश्री निरौलाले राजेश हमाललाई महानायक भनेर गरिएको कुराकानीमा ‘महानायक पनि हुनुहुन्छ र ?, तपाईहरुले बनाएको हो, महानायक’ भन्ने अभिव्यक्ति दिएपछि राजेश हमालका फ्यानहरुले दीपाश्रीमाथि निरन्तर गाली बर्साइरहेका छन् ।

झण्डै २ सातालदेखि यो क्रम चलिरहेको छ । यसै सीलसीलामा राजेश हमालले एक भिडियो सन्देशमार्फत् आफ्ना फ्यानहरुलाई सकारात्मक तथा आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रियाको अपिल गरेका छन् ।

राष्ट्रका लागि, कलाक्षेत्रका लागि अनि मानवियताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धीत व्यक्तिलाई क्षमादिन समेत अपिल गरेका छन् ।

https://www.facebook.com/rajesh.hamal.5872682/posts/2678946762320164

वि.सं.२०७७ असार ३१ बुधवार ०९:०५ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...