back
CTIZAN AD

५–८ गतेसम्म उच्च सर्तकता अपनाउन आग्रह

वि.सं.२०७७ साउन २ शुक्रवार

696 

shares

२ साउन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यहि श्रावण ५–८ गतेसम्म विभिन्न तटिय क्षेत्रमा पानीको बहाब बढ्न सक्ने हुँदा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै विभागले साउन ४ गते देखि ७ गते सम्म मनसुन न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक आउने सम्भावना रहेको हुँदा उक्त ३–४ दिनमा देशका धेरै स्थानहरुमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

विशेष गरी श्रावण ५ देखि ८ गतेसम्म प्रदेश १ र २ प्रदेशमा र साउन ५ देखि ७ गते सम्म प्रदेश ५ र सदुरपश्चिम क्षेत्रका नदीनालाहरुमा पानीको बहाब बढ्न सक्ने उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

वि.सं.२०७७ साउन २ शुक्रवार १०:०२ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...