back
CTIZAN AD

यस्तो छ, लोकसेवाद्वारा सार्वजनिक गरिएको पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका

वि.सं.२०७७ साउन २ शुक्रवार

1.2K 

shares

२ साउन, काठमाडौँ । लोकसेवा आयोगले आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारी निकायका विभिन्न पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोकसेवाले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्धारित कार्यतालिकामा निजामती सेवाका पदमा अन्तिम बुधबारदेखि विज्ञापन आह्वान हुने उल्लेख गरिएको छ ।

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण प्रभावित भएका कार्यतालिकालाई समेत लोकसेवाले अगाडि बढाउने कार्यतालिकामा समावेश गरेको छ । तर कोभिड १९ महामारीका कारण स्थिति सामान्य हुन नसकेको अवस्थामा कार्यतालिकामा उल्लेखित समयावधि पुनरावलोकन हुन सक्ने जनाइएको छ ।

यस्तो छ वार्षिक कार्यतालिका :

वि.सं.२०७७ साउन २ शुक्रवार ०९:४९ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...