back
CTIZAN AD

स्वास्थ्य कार्यालयद्धारा करारमा कर्मचारीको माग, दिने होइन त आवेदन ?

वि.सं.२०७७ साउन २ शुक्रवार

750 

shares

२ साउन, काठमाडौँ । स्वास्थ्य कार्यालय रामेछापले करारमा स्वास्थ्य कर्मचारीको माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यका लागि भन्दै १ जना स्टाफ नर्स (पाँचौ), १ जना जनस्वास्थ्य अधिकृत (सातौं) र १ जना ल्याव टेक्निसियन (पाँचौं) को माग गरेको हो ।

कार्यालयले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको ७ दिनभित्र लोकसेवा आयोगले तोकेको ढाँचामा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

साथै थप जानकारीका लागि ०४८-४०००७९ मा सम्पर्क गर्न सकिने पनि कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ साउन २ शुक्रवार ०९:२६ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...