back
CTIZAN AD

भारतमा एकैदिनमा ३५ हजार भन्दा बढि संक्रमित, संक्रमितको संख्या १० लाख नाघ्यो

वि.सं.२०७७ साउन २ शुक्रवार

771 

shares

२ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या तिब्ररुपमा बढिरहेको छ। बिहिबार भारतमा ३५ हजार भन्दा धेरै कोरोना संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकै सबै भन्दा धेरै हो ।

बिहिबार भारतमा ३५ हजार ४ सय ६८  कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय ८० जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार ६ सय ९ रहेको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ३९ लाख ४६ हजार ६ सय ३९ पुगेको छ भने ५ लाख ९२ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ

वि.सं.२०७७ साउन २ शुक्रवार ०९:२५ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...