back
CTIZAN AD

भारतमा एकैदिनमा ४० हजार भन्दा बढि संक्रमित, संक्रमितको संख्या ११ लाख नाघ्यो

वि.सं.२०७७ साउन ५ सोमवार

681 

shares

५ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या तिब्ररुपमा बढिरहेको छ। आइतबार भारतमा ४० हजार भन्दा धेरै कोरोना संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकै सबै भन्दा धेरै हो ।

आइतबार भारतमा ४० हजार २ सय ४३ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय ७५ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार १ सय ७ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार ५ सय ३ रहेको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ४६ लाख ४४ हजार ३ सय ६० पुगेको छ भने ६ लाख ८ हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार ०९:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...