back
CTIZAN AD

बेलायतलाई चीनको चेतावनी

वि.सं.२०७७ साउन ५ सोमवार

708 

shares

५ साउन, काठमाडौँ । जनवादी गणतन्त्त चीनले संयुक्त अधिराज्य बेलायतलाई चेतावनी दिएको छ ।

चीनमा अल्पसंख्यकको मानवअधिकार हनन भएको भन्दै बेलायतले खिसिट्उिरी बढाए लगत्तै चीनले अमेरिकी धुनमा ननाच्न बेलायतलाई चेतावनी दिएको हो ।

चीनले अधिनस्थ हङकङमाथि गरेको ज्यादतीले बेलायत गम्भिर भएको भन्दै बेलायती विदेश सचिव डोमिनिक राबले सिनचेन प्राप्तका उइर्हुरहरुको प्रसङ्ग समेत जोडेर बोलेपछि बेलायतमा रहेका चिनीया राजदूतले कडा प्रतिक्रिया दिएको समाचार एजेन्सीहरुले बताएका छन् ।

चीनको पश्चिमी प्रान्तमा उइर्हुर माथि निकै दमन गरेको प्रचार पश्चिमाहरुले गरिरहेकै सन्दर्भमा बेलायती विदेश सचिवले बेलायतको संसदमा समेत यो विशेष महत्वपूर्ण रुपले उठ्ने बताएको बेला बेलायतस्थित चिनीया राजदूत लिउ सिओमिङले उक्त हल्ला पुरै प्रायोजित र झुटो भएको बताएका छन् ।

बेलायतलाई उनले भनेका छन् ‘चीन र अमेरिका सम्बन्ध जस्तै तनाबपूर्ण बनाउन चाहँदैनौँ, तर बेलायत पनि अमेरिकी धुनमै मत्त हुने हो भने हामी पनि पुनर्विचार गर्न बाध्य हुन्छौँ ।

सन् १९९७ मा हङकङलाई बेलायतले औपचारिक रुपमै चीनलाई हस्तान्तरण गरेपछि त्यहाँको विषयमा पनि दुई पक्ष बीच विवाद हुँदै आएको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार ०९:२२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...