back
CTIZAN AD

होम क्वारेन्टाईनमा बस्नको लागि स्वास्थ्य मन्त्रालयले बनायो मापदण्ड, जान्नुहोस् के–के छ मापदण्डमा ?

वि.सं.२०७७ साउन ६ मंगलवार

912 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले विदेशबाट फर्किने व्यक्तिहरुको लागि ‘होम क्वारेन्टाईन’ मापदण्ड बनाएको छ । मन्त्रायले कोरोना प्रभावित देशहरुबाट फर्किने व्यक्तिहरुको लागि होम क्वारेन्टिन मापदण्ड बनाएको हो ।

मापदण्डअनुसार विदेशबाट फर्किएका व्यक्ति १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । साथै व्यक्तिले तोकिएको मापदण्ड पनि पुरा गर्नुपर्ने हुन्छ । जसलाई स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानीमा राखिनेछ ।

यस्तो छ होम क्वारेन्टिन सम्बन्धि मापदण्ड २०७७

वि.सं.२०७७ साउन ६ मंगलवार १७:४४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...