back
CTIZAN AD

त्रिविको आयो यस्तो अत्यन्त जरुरी सूचना

वि.सं.२०७७ साउन ७ बुधवार

762 

shares

७ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै क्याम्पस÷कार्यालयहरु सूचारु गर्न निर्देशन दिँदै सूचना जारी गरेको छ ।

भित्रुवन विश्वविद्यालय रजिष्टारको कार्यालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को नियन्त्रणका लागि सरकारले २०७६ चैत्र ११ गतेदेखि देभर लगाइएको लकडाउनका कारण त्रिवि क्याम्यसका शिक्षकहरुलाई दिइएको सार्वजनिक बिदा २०७७ साउन ७ गतेदेखि लकडाउन हटाएसँगै आफ्ना मातहतका सबै क्याम्पसहरु सूचारु गर्न निर्देशन दिएको हो ।

उक्त सूचनामा लकडाउन अवधिभरमा शिक्षकहरुलाई दिइँदै आएको सार्वजनिक बिदा समाप्त भएको र विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालन बाहेक अन्य कार्यहरु नियमित गर्न भनिएको छ ।

क्याम्पस तथा कार्यालयहरु सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अबलम्बन गर्नुपर्ने बताइएको छ ।

वि.सं.२०७७ साउन ७ बुधवार ०९:२९ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...