back
CTIZAN AD

नेपालमा आज १०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,४८३ पुग्यो

वि.सं.२०७७ साउन १० शनिवार

726 

shares

१० साउन, काठमाण्डौं । नेपालमा आज १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कोरोनाको नमुना परीक्षणमा १०९ जनामा संक्रमण पुष्टि भएका हो ।

देशभरीका रहेका प्रयोगशालामा गरिएको ४,०७५ वटा नमुना परीक्षणमा १०९ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार आज सबैभन्दा बढी डोटीमा १३ जा, सुर्खेतमा ११, सप्तरीमा ११ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी पर्सामा ८, कपिलवस्तुमा ६, जाजरकोटमा ६ दाङमा ५, पाल्पामा ४, नवलपुरमा ४, रौतहटमा ४, र डडेलधुरामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बारामा ३, बैतडीमा ३, दैलेखमा ३, गुल्मी ३ र कालिकोटमा ३ जना र मुगु, अछाम, काठमाडौं, बाँके, बर्दियामा २\२ जना तथा ललितपुर, अछाम, तनहुँ, चितवन, मकवानपुर, झापा, खोटाङ, सर्लाही र हुम्लामा \१ जना गरी आज जम्मा १०९ जना संक्रमित भएका हुन् । आज थपिएका १०९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या१८,४८३ पुगेको छ ।

आज काठमाण्डौंका १० सहित १३३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,३७४ पुग्यो

वि.सं.२०७७ साउन १० शनिवार १६:४९ मा प्रकाशित

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...