back
CTIZAN AD

सुनको मुल्य निरन्तर उकालोमा, पुग्यो लाख नजिक

वि.सं.२०७७ साउन ११ आइतवार

600 

shares

काठमाडौं । नेपाली बजारमा सुनको फेरि बढेको छ । केहि दिनदेखि निरन्तर बढेको सुनको आइतबार पनि ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले जनाएअनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुनको प्रति तोला ९५ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १ हजार एक सय ५५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

चाँदीको मुूल्य आज तोलामा ५ रुपैयाँले बढेको हो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । लकडाउन अघि चैत्र १० गते सुन तोलाको ७७ हजारमा कारोबार भएको थियो ।

वि.सं.२०७७ साउन ११ आइतवार १२:२१ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...