back
CTIZAN AD

रिटर्नी माइग्रेंट नेपालको उदयपुर जिल्ला तदर्थ कमिटी गठन

वि.सं.२०७७ साउन ११ आइतवार

729 

shares

११ साउन, झापा । रिर्टनी माइग्रेन्ट नेपालको उदयपुरको शाखाको तर्दथ समिति गठन गरिएको छ ।

जिल्ला सदरमुकाम गाईघाटस्थित ग्रीनसिटी होटलमा साउन ७ गते आयोजित भेलामार्फत् शाखाको विधिवत गठन गरिएको बताइएको छ ।

अन्जनी कुमार अधिकारीको संयोजकत्वमा गठित उक्त तर्दथ समितिको सहसंयोजकमा ओमराज लिम्बू, सचिवमा भुवन राई, कोषाध्यक्षमा मन्जु चौधरी एवं सदस्यहरुमा सागर ठकुरी, होम बस्नेत, गजेन्द्र बस्नेत, जीवन खड्का, वसन्तदीप लिम्बू र गोविन्द बिष्ट रहेका छन् भने सहसचिव र तीनजना सदस्य पछि थप गर्ने निर्णय गरिएको छ ।

उक्त कार्यक्रमलाई जुममार्फत रिटर्नी माइग्रेंट नेपाल केन्द्रीय कमिटी अध्यक्ष उत्तम अधिकारी र १ नम्बर प्रदेश कमिटी अध्यक्ष गोकुल थापाबाट सहजीकरण एवं मार्गदर्शन गरिएको थियो ।

वि.सं.२०७७ साउन ११ आइतवार १३:०८ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...