back
CTIZAN AD

प्रहरी हेडक्वाटरमै कार्यरत चार प्रहरीमा कोरोना संक्रमण

वि.सं.२०७७ साउन ११ आइतवार

720 

shares

११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ प्रहरीमा कोरोना संक्रमण भएको छ ।

कार्यालयको व्यवस्थापन शाखामा कार्यरत हवल्दार र सन्चार निर्देशनालयमा कार्यरत तीन प्रहरीसहित ४ जनामा कोरोना संक्रमण भएको बताइएको छ ।

उनीहरुमा कोरोना संक्रमण भएको लक्षण देखिएपछि परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

श्रोतका अनुसार हवल्दारको सम्पर्कमा आएका झण्डै २० जनाको पिसीआर परीक्षणका लागि नमुना लिइएको छ भने अन्यमा पनि कोरोना संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ ।

यस विषयमा प्रहरी प्रधान कार्यालयले स्वास्थ्य मन्त्रालयले थप प्रष्ट पार्ने समेत बताएको छ । हालसम्म देशैभरी कार्यरत ११५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धेरैजसो निको भइसकेको पनि प्रहरीले यसअघि नै जानकारी दिएको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १३:४२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...