back
CTIZAN AD

साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको बृद्धि, १२० कम्पनीले कमाए

वि.सं.२०७७ साउन ११ आइतवार

837 

shares

११ साउन, काठमाडौं । साताको पहिलो दिन आईतबार नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक २२.४० अंकले बढेर १४६५.११ बिन्दुमा पुगेको हो । करोबार रकममा पनि उल्लेख्य बृद्धि देखिएको छ । आज कुल १ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० रुपैंयाँ बराबरको ४५ लाख ६०३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज कूल सूचिकृत मध्ये १९० कम्पनीको  कारोबार हुँदा १२० कम्पनीको सूचक सकारात्मक देखिएको छ । त्यस्तै ३३ कम्पनीको सूचक ओरालो लागेको छ भने १३ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन देखिएको छैन ।

आज सबै भन्दा धेरै राष्ट्रिय बीमा कम्पनी लिमिटे(३५५), बोटलर्स नेपाल(८४), शिखर ईन्स्योरेन्स(७०) लगायतका कम्पनीहरुका लगानीकर्ताले कमाउँदा युनिलिभर(४१२), एनआईसि एसिया ऋणपत्र(२०), एभरेष्ट बैंक (१६) लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले गुमाएका छन ।

वि.सं.२०७७ साउन ११ आइतवार १६:३४ मा प्रकाशित

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...