back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७७ साउन १३ मंगलवार

876 

shares

१३ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार ( साउन १३ गते ,जुलाई २८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ सोमबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ०६ पैसा र विक्रिदर १४० रुपैयाँ ७६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रिदर १५४ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 28 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.44
120.04
  European Euro
1
140.06
140.76
  UK Pound Sterling
1
153.79
154.56
 Swiss Franc
1
129.59
130.24
  Australian Dollar
1
85.27
85.70
 Canadian Dollar
1
89.29
89.74
  Singapore Dollar
1
86.59
87.03
 Japanese Yen
10
11.34
11.40
 Chinese Yuan
1
17.06
17.14
  Saudi Arabian Riyal
1
31.85
32.01
  Qatari Riyal
1
32.80
32.97
  Thai Baht
1
3.79
3.81
  UAE Dirham
1
32.52
32.68
  Malaysian Ringgit
1
28.09
28.23
  South Korean Won
100
9.97
10.02
 Swedish Kroner
1
13.64
13.71
  Danish Kroner
1
18.82
18.91
  Hong Kong Dollar
1
15.41
15.49
  Kuwaity Dinar
1
390.20
392.16
  Bahrain Dinar
1
316.77
318.37

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति छ त आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?

वि.सं.२०७७ साउन १३ मंगलवार ०८:५० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...