back
CTIZAN AD

दूतावासले दशगुणा बढी भिषा फी बढाएको भन्दै विद्यार्थी संगठन वोन्सोको विरोध

वि.सं.२०७७ साउन १३ मंगलवार

954 

shares

१३ साउन काठमाडौँ । विश्वव्यापी नेपाली विद्यार्थी संगठन WNSO ले दूतावासबाट भिषा फि महँगो बनाएको भन्दै सच्याउन आग्रह गरेको छ ।

वोन्सो बंगलादेश च्याप्टरद्धारा जुलाई २३ मा एक प त्र लेखि नेपालको काठमाडौँस्थित बंगलादेशी दूतावासलाई सो कुरा पुर्याइदिन ढाकास्थित नेपाली दूतावासमार्फत् आग्रह गरेको छ ।

कोरोना महामारीको कारण सयौं नेपाली विद्यार्थी बंगलादेशबाट नेपाल फर्किएको परिस्थितिमा धेरै विद्यार्थीका भिषा म्याद समाप्त भएको स्थितिका वीच दश गुणा बढि बढाएर नेपाली विद्यार्थीको ढाड सेक्ने काम गरिएकोले सो विषयमा तत्काल पुर्नविचार हुनुपर्ने माग गरेको छ ।

यसअघि एकवर्षका लागि १५ डलर र ४ वर्षका लागि ६० डलर तिर्दै आएका नेपाली विद्यार्थीलाई एकैचोटि १ वर्षका लागि २२० डलर र ४ वर्षका लागि ४४० डलर भीषा फी बढाएपछि काठमाडौँस्थित बंगलादेशी दूतावाससँग विद्यार्थीहरु दुःखी भएका हुन् । विद्यार्थीहरुले आफ्नो सो दुखेसो परराष्ट्र मन्त्रालयमा पनि जानकारी गराएको पनि वोन्सो बंगलादेशका अध्यक्ष निरज कुमार यादवले संसारन्युजलाई जानकारी दिए ।   

वि.सं.२०७७ साउन १३ मंगलवार १०:३९ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...