back
CTIZAN AD

१३ औँ सागमा नेपाललाई दुई स्वर्ण दिलाउने कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलाई सम्मान

वि.सं.२०७७ साउन १६ शुक्रवार

741 

shares

१६ साउन, काठमाडौँ । १३ औ साग खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक बिजेता एवम् नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका उत्कृष्ट खेलाडी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ ।

राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यता, धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुड विल बिलदर्सका CO कराँते खेलका पुर्वराष्ट्रिय खेलाडी रबि महर्जनको व्यवस्थापनमा ललितपुरस्थित होटल भिभान्तामा एक अनौपचारिक कार्यक्रम गरी श्रेष्ठलाई सम्मानसहित पाँच लाख हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा गजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका CEO रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलले सहभागीता जनाएका थिए ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:१९ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...