back
CTIZAN AD

मेलम्ची पहिरोमा बेपत्ता भएका आठैजनाको शब निकालियो, (नामावलीसहित)

वि.सं.२०७७ साउन १९ सोमवार

780 

shares

१९ साउन, काठमाण्डौं । सिन्धुपाल्चोकमा अविरल वर्षाका कारण गएको पहिरोले पुरिएका ८ जनाको शब निकालिएको छ ।

आइतबार राति मेलाम्ची ११ को मेलाम्ची बजारमा गएको पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शब निकालिएको हो । साथै घाईते अवस्थामा उद्धार गरिएका बारु साहलाई हेलिकप्टरममार्फत् उद्धार गरेर ह्याम्स अस्पतालमा उपचारका लागि पठाईएको सिन्धुपाल्चोक जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता तथा डिएसपी माधव काफ्लेले संसारन्युजलाई जानकारी दिएका छन् ।

काफ्लेका अनुसार पुरिएर मृत्यु भएका र घाईते सबैजना बिरगन्जका हुन् । मृत्यु भएकामा ४२ वर्षीय राजेन्द्र चौरासीया, ३५ वर्षीया प्रदीप चौरासीया,२१ वर्षीय राजेश चौधरी,२५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मान बहादुर रुम्बा, २० वर्षीय सुमन घलान, २१ वर्षीय शिव वालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।

उनीहरु सबैजना कर्भडहल निर्माण कार्यमा खटिएका थिए । राति उनीहरु बसेको घर पहिरोले पुरिंदा नौ मध्ये ८ जनाको मृत्यु भएको हो ।
घटनामा परेका मध्ये २ भारतीय नागरिक रहेको पनि प्रहरीले बताएको छ ।

तस्बिर: सुदीप कुमार श्रेष्ठको फेसबुकबाट

वि.सं.२०७७ साउन १९ सोमवार ११:१६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...