back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १९ सोमवार

783 

shares

राम्रो हुँनेथ्यो जनता सँग न लुकाएको भए,
बिदेशीहरु को सामु सिर न झुकाएको भए ।

हाम्रो देशको गरिमा मा आँच आउँदैन थ्यो,
वल्ड बैङ्कको रिण पहिले चुकाएको भए ।

बिकास त अबस्य हुने थियो हाम्रो देशभित्र,
नदि र नालाहरु छिमेकले न सुकाएको भए ।

क्रान्ति को बहाना मा ठुला ठुला शंघर्ष हुँदा,
झुठा नारा देश बिदेश मा न भुकाएको भए ।

प्रथम पटकको जन आन्दोलन ले ल्याउँथ्यो,
तुफानमा थियो जनसागर न रुकाएको भए ।

सदियौँ गद्धारी गर्दै आए जनता सँग नेताले,
नयाँ जनवाद आउँथ्यो युवा फुकाएको भए ।

देश भित्र आज नयाँ सुदिन आउँथ्यो जनता,
बिदेशी दलाललाई कलोमै न ढुकाएको भए ।

 

वि.सं.२०७७ साउन १९ सोमवार १०:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...