back
CTIZAN AD

भारतमा दैनिक ५० हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितको थपिदैँ

वि.सं.२०७७ साउन २० मंगलवार

663 

shares

२० साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक ५० हजार भन्दा बढिले बढि रहेको छ । सोमबार भारतमा ५० हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय भन्दा बढिको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५० हजार ६ सय २९ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय १० जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३ सय ३१ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ हजार ९ सय ७१ पुगेको छ ।
पछिल्ला ५ दिनमा मात्र भारतमा २ लाख ७० हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट ३ हजार ९ सय भन्दा बढिको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ८४ लाख ४३ हजार ४ सय ८४ पुगेको छ भने संक्रमणबाट ६ लाख ९७ हजार १ सय ८१ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार ०९:१६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...