back
CTIZAN AD

पाहुनालाई घरमा नबोलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

वि.सं.२०७७ साउन २४ शनिवार

762 

shares

२२ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैको घरमा पाहुना नलाग्न तथा नबोलाउन आग्रह गरेको छ। कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सर्वसाधारणहरुलाई उक्त आग्रह गरेका हुन् ।

सरकारले लकडाउन खुल्ला गरेको भएपनि जोखिम कायमै रहेको बताउँदै उनले सर्वसाधारणहरुलाई पाहुना नलाग्न र पाहुन नबोलाउन आग्रह गरेका हुन् । यस्तै चाडपर्वहरु पनि घरमै आफ्नो परिवारभित्र मात्र मनाउन आग्रह गरेको छ ।

कोही साथी, सहकर्मी आफन्त भनेर स्वास्थ्य सुरक्षाका मापदण्डहरु उल्लंघन नगर्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।

वि.सं.२०७७ साउन २४ शनिवार १९:५२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...