back
CTIZAN AD

तुरुन्त स्थायी कमिटीको बैठक सूचारु गर्न आग्रह

वि.सं.२०७७ साउन २४ शनिवार

834 

shares

२४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवत्ता नारायणकाजी श्रेष्ठले तुरुन्त स्थायी कमिटीको बैठक सुचारु गर्न आग्रह गरेका छन् ।

पार्टीको अहिलेको संकटको निकास जारी स्थायी कमिटीको बैठक भएको भन्दै उनले तुरुन्त बैठक सुचारु गर्न आग्रह गरेका हुन् ।
त्यसपछि आवश्यकता अनुसार सचिवालय बैठक र केन्द्रीय समितिको बैठक गरी बैठकको निर्णय अनुसार महाधिवेशन तयारीमा जानु पर्ने पनि उनले बताएका छन् ।

साथै उनले यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्वाग्रहबाट माथि उठेर छलफल गर्न र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकाल्नु पर्नेमा जोड दिएका छन् ।

ब्यक्तिको हार र जीतको बिषय नभएको बताउँदै उनले पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाउन समेत उनले सामाजिक सञ्जाल टिव्टरमा आग्रह गरेका छन् ।

उनले भनेका छन्  :

वि.सं.२०७७ साउन २४ शनिवार २१:५० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...