back
CTIZAN AD

सोमबारदेखि सम्पर्कबिहीन बनेका कान्तिपुरकर्मी बलराम बानियाँ मृत भेटिए

वि.सं.२०७७ साउन २८ बुधवार

870 

shares

काठमाडौं । सोमबारदेखि सम्पर्कविहीन बनेका पत्रकार बलराम बानियाँको शव फेला परेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएअनुसार बानियाँको शव मकवानपुरस्थित बागमती नदीमा फेला परेको हो ।

काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार मकवानपुरमा भेटिएको उनको शव परिवारले सनाखत गरेका छन् । अहिले उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल हेटौंडा लगिएको उनले जनाए ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्क बिहिन भएका थिए । सम्र्पक विहिन भएसँगै उनको परिवारले खोजीको लागि प्रहरीमा निवेदन दिएका थिए ।

लामो समयदेखि कान्तिपुर दैनिकसँग आवद्ध भएका बानियाँ तनहुँका स्थायी बासिन्दा हुन् । उनले गत असार १० मा ‘चीनले नेपालको भूभाग ओगटेको’ भन्ने समाचार लेखेका थिए । जुन समाचारका कारण कान्तिपुरले सार्वजनिक क्षमायाचना पनि जनाएको थियो ।

वि.सं.२०७७ साउन २८ बुधवार १४:३४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...