back
CTIZAN AD

सबै सवारी पास बन्द

वि.सं.२०७७ साउन २८ बुधवार

933 

shares

२८ साउन, काठमाडौँ । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सबै सवारी पास वितरण बन्द गरेको छ ।

गृहमन्त्रालयले सूचना जारी गर्दै विभिन्न मितिमा जारी गर्दै आएको सवारी पास अर्को व्यवस्था नभएसम्म वितरण नगर्न नगराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

कोभिड १९ को महामारी देशभर बढ्न थालेपछि संक्रमणको उच्च खोखिमलाई मध्य नजर गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले लकडाउन खोलेसँगै कोभिड संक्रमण देशैभर बढेको छ । आज मात्र पनि काठमाण्डौं उपत्यकाका १३८ जना सहित देशभर ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ साउन २८ बुधवार २०:२५ मा प्रकाशित

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...