back
CTIZAN AD

एसबीआई बैंक भैरहवाका १२ कर्मचारीमा कोरोना पुष्टि

वि.सं.२०७७ साउन ३१ शनिवार

729 

shares

३१ साउन, बुटवल । भैरहवामा रहेको एसबीआई बैंकका १२ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बैंकका १ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरी बैंकका अन्य कर्मचारीको पीसीआर परीक्षण गराउँदा १२ जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

बैकका कर्मचारीलाई कोरोना देखिएपछि भैरहवा बैंकरोडमा रहेको उक्त शाखा कार्यालय सिल गरिएको छ ।
आज रुपन्देहीमा थप भएका १७ जनामध्ये १२ जना बैंकका रहेका थिए ।

वि.सं.२०७७ साउन ३१ शनिवार १९:५५ मा प्रकाशित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...