back
CTIZAN AD

महेन्द्र सिंह धोनी र सुरेश रैनाले एकैदिनमा लिए अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास

वि.सं.२०७७ साउन ३२ आइतवार

801 

shares

३२ साउन, काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वकप्तान महेन्द्र सिंह धोनी र भारतीय खेलाडी सुरेश रैनाले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन ।

धोनीले शनिबार इन्स्टाग्राममा पोस्ट गर्दै आफूले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय लिएको बताएका छन ।

 

View this post on Instagram

 

Thanks a lot for ur love and support throughout.from 1929 hrs consider me as Retired

A post shared by M S Dhoni (@mahi7781) on

भारतीय क्रिकेट टिमका सबै भन्दा सफल कप्तान मेहेन्द्र सिंह धोनीले भारतलाई २००७ मा टी-२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जिताउन सफल भएका थिए । धोनीले भारतका लागि ५३८ अन्तराष्ट्रिय खेल खेल्दैँ १७२६६ रन बनाउन सफल भएका थिए ।

धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेको केही समय पछि भारतीय क्रिकेट टिमका अर्का खेलाडी सुरेश रैनाले पनि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय लिएका हुन । उनले पनि इन्स्टाग्राममा पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन ।

सुरेश रैनाले भारतका लागि ३६२ खेल खेल्दैँ ६४६१ रन बनाएका छन । भारतले २०११ को एकदिवसीय विश्वकप जित्दाँ सुरेश रैना भारतका टिमका प्रमुख खेलाडी समेत रहेको थिए ।

वि.सं.२०७७ साउन ३२ आइतवार ०९:५० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...