back
CTIZAN AD

चर्चित गायक हरिश माथेमाको ‘स्वप्निल रङ्गमा रङ्गेकी तिमी’ बजारमा

वि.सं.२०७७ भदौ १ सोमवार

696 

shares

चर्चित गायक हरिश माथेमाको ‘स्वप्निल रङ्गमा रङ्गेकी तिमी’ नयाँ भिडियो (श्रब्य दृश्य) सार्वजनिक भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका गायक माथेमाको यो गीत चर्चित मध्येकै एक हो ।

गायक माथेमाले उक्त गीतलाई नयाँपन दिदै नयाँ प्रस्तुति दिएका छन् भने भिडियोमा नयाँ कलाकारहरुको अभिनय रहेको छ ।
भुपेन्द्र रायमाझीको शब्द र सङ्गीत रहेको उक्त गीत सबैको मुखमा झुन्डिएको थियो भने अझ पनि बिगतमा यो सुनेका श्रोताले अझ स्मरण गर्दछन् ।

सङ्गीत संयोजन दिवेश मुल्मी कलाकार उकुषा गिरी तथा मन्श श्रेष्ठ (अपिल)ले अभिनय गरेका छन् भने लोकेश बज्राचार्यले संपादन तथा निर्देशन गरेको गीतलाई सान्टना रेकर्डले गरेको हो ।

 

वि.सं.२०७७ भदौ १ सोमवार १०:३५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...