back
CTIZAN AD

साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली, बीमा समूह चम्कियो

वि.सं.२०७७ भदौ १ सोमवार

900 

shares

१ भदौ, काठमाडौंं । सोमबार सेयर बजार परिसूचक(नेप्से)मा हरियाली छाएको छ । आजको कारोबारमा परिसूचक १०.७५ अंकले बढेर १४०२.२१ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १.१४ अंकले बढेर २९० बिन्दु कायम भएको छ ।

आज सूचिकृत भएकामध्ये १८४ कम्पनीको कारोबार हुँदा १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपैयाँ बराबरको ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएको छ भने १६ हजार ७ सय २४ पटक लेनदेन भएको छ ।

जलबिद्युत बाहेकका सबै उपसूचक समूहको परिसूचक  उकालो लाग्दा बीमा समूहले उल्लेख्य कमाएको छ । आजको कारोबारमा नीर्जिबन बीमा समूहका लगानीकर्ताले १६२.१३ अंक कमाउँदा जीवन बीमा समूहका लगानी कर्ताले १०६.२३ अंकले कमाएको छन् ।

आज कारोबार भएकामध्ये १०० कम्पनीको परिसूचक उकालो लागेको छ भने ४१ वटा कम्पनीको घटेको छ । त्यस्तै २५ कम्पनीको करोबारमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७७ भदौ १ सोमवार १७:३२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...