back
CTIZAN AD

बाढी–पहिरो पीडितलाई राहत दिने सरकारको निर्णय, यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (निर्णयसहित)

वि.सं.२०७७ भदौ २ मंगलवार

1K 

shares

काठमाडौं । सरकारले बाढी–पहिरोमा परि ज्यान गुमाउनेको परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राहतको निर्णय गरेको हो ।

बैठकले सोही परिवारमा अन्य सदस्यको पनि मृत्यु भएमा थप प्रतिव्यक्ति एक लाखका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए ।

उनका अनुसार बैठकले घर, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सान भई तत्काल गुजारासमेत चलाउन कठिन हुने परिवारलाई न्यूनतम १५ हजारसम्म राहत दिने निर्णय पनि गरेको छ ।

यस्ता छन् अन्य १५ निर्णय

वि.सं.२०७७ भदौ २ मंगलवार १८:२४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...