back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ भदौ ५ शुक्रवार

843 

shares

५ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार ( भदौ ५ गते, अगस्त २१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७५ पैसा र बिक्रिदर १२० रुपैयाँ ३५ पैसा रहेको छ । विहिबारको तुलनामा शुक्रबार डलरको भाउ झण्डै ३५ पैसाले बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १४१ रुपैयाँ ९० पैसा र विक्रिदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ केही पैसाले घटेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ४० पैसा र बिक्रिदर १५८ रुपैयाँ १९ पैसा रहेको छ । शुक्रबारको तुलनामा पाउन्डको भाउ पनि केही पैसाले घटेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 21 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.75
120.35
  European Euro
1
141.90
142.61
  UK Pound Sterling
1
157.40
158.19
 Swiss Franc
1
131.56
132.21
  Australian Dollar
1
85.78
86.21
 Canadian Dollar
1
90.69
91.15
  Singapore Dollar
1
87.49
87.93
 Japanese Yen
10
11.31
11.37
 Chinese Yuan
1
17.31
17.40
  Saudi Arabian Riyal
1
31.93
32.09
  Qatari Riyal
1
32.66
32.82
  Thai Baht
1
3.81
3.83
  UAE Dirham
1
32.60
32.76
  Malaysian Ringgit
1
28.70
28.84
  South Korean Won
100
10.08
10.13
 Swedish Kroner
1
13.70
13.77
  Danish Kroner
1
19.06
19.15
  Hong Kong Dollar
1
15.45
15.53
  Kuwaity Dinar
1
391.59
393.55
  Bahrain Dinar
1
317.63
319.23

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् विवरण

 

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०९:०१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...